Skip This
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य सुधारोन्मुख, केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै बस्ने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य सुधारोन्मुख, केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै बस्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य सुधारोन्मुख भएको छ । गत शुक्रबार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरेका भट्टराई  चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने जनाइएको छ ।

शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरूले बताएका छन् । उनी केही दिन चिकित्सकहरूको निगरानीमा वीर अस्पतालमै बस्ने प्रेस सल्लाहकार विश्वदीप पाण्डले जानकारी दिए ।