१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

होटेलको झ्यालबाट धरहरा नियाल्दै ओली र नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५३:oo

दोस्रो दिनको वार्ताका लागि नागपोखरीस्थित मेरियट होटेलमा पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले सुन्धारास्थित नवनिर्मित धरहरा नियालेका छन् । मेरियट होटेलको भेटघाट कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका हुन् । 

तस्बिर सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटेलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’

ad
ad