मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ६ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ चैत ६ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता  बडाल महान्यायाधिवक्तामा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ चैत ६ शुक्रबार १८:२o:oo

वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरिएको जनाएको छ । 

आजै मात्र उक्त पदबाट अग्नि खरेलले राजीनामा दिएका थिए । उनकाे राजीनामा लगत्तै स्वीकृत गरी बडाललाई नियुक्त गरिएको हो । उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सक्रियतापूर्वक प्रधानमन्त्री ओलीको कदमको पक्षमा वकालत गरेका थिए ।