मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १८:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता  बडाल महान्यायाधिवक्तामा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १८:२०:००

वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरिएको जनाएको छ । 

आजै मात्र उक्त पदबाट अग्नि खरेलले राजीनामा दिएका थिए । उनकाे राजीनामा लगत्तै स्वीकृत गरी बडाललाई नियुक्त गरिएको हो । उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सक्रियतापूर्वक प्रधानमन्त्री ओलीको कदमको पक्षमा वकालत गरेका थिए ।