मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार एजेन्ट महासंघको अध्यक्षमा भरतराज घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:४o:oo

भन्सार एजेन्ट महासंघमा भरतराज घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न महासंघको १०औँ वार्षिक साधारणसभाले अध्यक्षमा घिमिरेसहित कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा प्राचीन थैव, प्रथम उपाध्यक्षमा काशीराज उपाध्याय, द्वितीय उपाध्यक्षमा भाग्यनारायण मिश्र र तृतीय उपाध्यक्षमा चेतनाथ पौडेल चयन भएका छन् । यस्तै, महासचिवमा विष्णुमणि खनाल, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा मनोज रावत चयन भएका छन् ।

महासंघको कार्यसमिति सदस्यहरूमा पवित्र जोशी–विराटनगर, नन्दकिशोर मल्ल–विराटनगर, देवकीनन्दन शर्मा–विराटनगर, मधुप्रसाद पन्थी–भैरहवा, विमला पन्त–रसुवा, प्रेमबहादुर अधिकारी–तातोपानी र शैलेश न्यौपाने–काठमाडौं चयन भएको बताइएको छ ।