अचम्मको प्रतियोगिता : जहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिए (फोटोफिचर)

मंगलबार, २५ फागुन, २०७७
डिजिटल संस्करण

महिला पुरुष कम छैनन् भन्ने सन्देश दिन भन्दै तनहुँको देवघाट गाउँपालिकाले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता गरेको छ ।

जहाँ श्रीमतीले श्रीमानलाई बोकेर एक सय मिटरको दूरी दौडिएका थिए । कालिका माध्यमिक विद्यालयको प्रांगणमा भएको प्रतियोगितामा १५ जोडीको सहभागिता थियो । जहाँ तन्नेरीदेखि वृद्ध महिलाहरूले श्रीमानलाई बोकेर दौडिएका थिए । 

सुझावित समाचार