मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
२०७७ फाल्गुण २५ मंगलबार ०८:५३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अचम्मको प्रतियोगिता : जहाँ श्रीमतीले श्रीमान् बोकेर दौडिए (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २५ मंगलबार ०८:५३:००

महिला पुरुष कम छैनन् भन्ने सन्देश दिन भन्दै तनहुँको देवघाट गाउँपालिकाले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता गरेको छ ।

जहाँ श्रीमतीले श्रीमानलाई बोकेर एक सय मिटरको दूरी दौडिएका थिए । कालिका माध्यमिक विद्यालयको प्रांगणमा भएको प्रतियोगितामा १५ जोडीको सहभागिता थियो । जहाँ तन्नेरीदेखि वृद्ध महिलाहरूले श्रीमानलाई बोकेर दौडिएका थिए ।