१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहको बैठकमा १११ सांसद उपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार १६:४६:००

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका चारजना सांसद बाहिर रहेको प्रचण्ड–माधव समूहले बताएको छ । 

बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनस्र्थापना भएपछि सो समूहले विधिवत रूपमा दलको नेता छानेको हो ।