Skip This
नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्ट्याइदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेससँग समीकरण निर्माणको कोसिसमा छ ।

यसअघि पेरिसडाँडामै स्थायी कमिटी बैठक बसेको थियो ।