मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसपी र डिएसपीको सरुवा, सात जिल्लाका इन्चार्ज फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२१:oo

प्रहरी प्रधान कार्यालयले ११ एसपी तथा १८ डिएसपीको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् । 

सरुवाअनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ । 

त्यस्तै, डिएसपी सरुवामा जुम्ला र हुम्लाका इन्चार्ज फेरिएका छन् । जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्माको सरुवा भएको छ ।