Skip This
यस्तो छ नेकपा प्रचण्ड–माधव समूहको एकता मापदण्ड 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ नेकपा प्रचण्ड–माधव समूहको एकता मापदण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

नेकपा प्रचण्ड–माधव समूहले एकता मापदण्ड टुंग्याएको छ । पार्टी कमिटी एवं जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड टुंग्याएको हो । साबिकको जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गर्ने गरी मापदण्ड तयार भएको छ । सामान्यतया ५०–५० प्रतिशत हुने गरी अगाडि बढ्ने सहमति भएको छ ।