१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ३० शुक्रबार
  • Wednesday, 02 July, 2025
अमुल थापा काठमाडौं
२o७७ माघ ३० शुक्रबार १६:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कारविरुद्ध काठमाडौंमा महिला मार्चपास्ट (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ ३० शुक्रबार १६:४७:oo

बृहत् नागरिक आन्दोलनले बलात्कारविरुद्ध काठमाडौंमा महिला मार्चपास्ट गरेको छ । बृहत् नागरिक आन्दोलनको तर्फबाट मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता शाह, प्रकृति भट्टराई बस्नेत र रिता परियारलगायतले मार्चपास्टको अगुवाइ गरेका थिए । मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीदेखि भागरथी भट्टसम्म भएको बलात्कारको सिलसिला सधैँका लागि बन्द हुनुपर्ने सहभागीहरूले बताएका छन् । मार्चपास्ट वसन्तपुर, रत्नपार्क हुँदै भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो ।