मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
अमुल थापा काठमाडौं
२०७७ माघ ३० शुक्रबार १६:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कारविरुद्ध काठमाडौंमा महिला मार्चपास्ट (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ माघ ३० शुक्रबार १६:४७:००

बृहत् नागरिक आन्दोलनले बलात्कारविरुद्ध काठमाडौंमा महिला मार्चपास्ट गरेको छ । बृहत् नागरिक आन्दोलनको तर्फबाट मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता शाह, प्रकृति भट्टराई बस्नेत र रिता परियारलगायतले मार्चपास्टको अगुवाइ गरेका थिए । मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीदेखि भागरथी भट्टसम्म भएको बलात्कारको सिलसिला सधैँका लागि बन्द हुनुपर्ने सहभागीहरूले बताएका छन् । मार्चपास्ट वसन्तपुर, रत्नपार्क हुँदै भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो ।