१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:२६:oo

नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध  सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समीर हायूले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको दाबी गर्दै दर्ता गरिएको निवेदनको पेसी मंगलबारका लागि तोकिएको छ । निवेदनमा विराटनगरको आमसभामा अदालत र संसद्को विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिलाई आधार बनाइएको छ ।
 

ad
ad