मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २७ सोमबार १५:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन [तस्बिरसहित]

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार १५:१४:००

मुगुमा नेकपा केपी ओली समूहले शक्ति प्रदर्शन गरेकाे छ ।

प्रधानमन्त्री ओली समर्थित निकालिएको जुलुस जिल्ला सदरमुकाम गमगढी बजारमा परिक्रमा गरी सभामा परिणत भएको छ । सभालाई सम्बोधन गर्दै नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको दाबी गरे ।