Skip This
परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नयाँ नक्सामा समेटिएको भूभागबारे छलफल हुने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नयाँ नक्सामा समेटिएको भूभागबारे छलफल हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारत भ्रमणका क्रममा नयाँ नक्सामा छापिएको भूभाग बारेमा छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले आइतबारकाे राष्ट्रियसभा बैठकमा उक्त कुरा जानकारी दिएका हुन् । 

ओलीले बैठकमा भने, ‘१४ तारिखमा हाम्रो परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले हामीले हाम्रो भूभाग समेत सामेल गरेर छापेको नक्सा अथवा नक्सामा छापिएको भूभागसमेतका विषयहरु तथा विभिन्न विषयहरुमा छलफल गर्नुहुनेछ । र हाम्रो भारतसँगको सम्बन्धलाई अझै व्यवहारिक रुपमा सफलतापूर्वक अघि बढाउन योगदान गर्नुहुनेछ ।’