केपी ओली गणतन्त्रविरोधी मान्छे हो : नेपाल (भिडियोसहित)

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली गणतन्त्रविरोधी भएको बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँ गणतन्त्रविरोधी मान्छे हो । उहाँलाई गणतन्त्रप्रति कुनै अपनत्व छैन ।’ 

सुझावित समाचार