१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली कम्युनिस्ट नै हाेइन, निरंकुश हो : मातृका यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२३:oo

नेकपा नेता मातृका यादवले प्रधानमन्त्री केपी ओली निरंकुश र सर्वसत्तावादी भएको आरोप लगाएका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘ऊ सर्वसत्तावादी हो, निरंकुश हो भनेर हामी उठाउँदै आऐको हो । ऊ कम्युनिस्ट नै हाेइन । मलाई लाग्छ उसले बार्गन गरिरहेको होला, पछि मिलेपछि फिर्ता लिन पनि सक्छ। नमरुन्जेल कुर्सीमा बसिरहने उसको बदनियत हो।’

ad
ad