मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप चारजना कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

कोरोना संक्रमित थप चारजनाको पछिल्लो २४ घन्टाभित्र निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा दुई महिला र दुईजना पुरुष छन् । 

योसमेत देशभर संक्रमणबाट निधन हुनेको  संख्या चार सय ८१ पुगेको छ ।

सुनसरीकी ३८ वर्षीया र भक्तपुरकी ५१ वर्षीया महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।