१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:१६:oo
Read Time : < 1 मिनेट
अर्थ

सुजुकीको दसैँ–तिहार योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:१६:oo

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भिजी अटोमोबाइल्स प्रालिले बडादसैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दसैं–तिहार अफर सुरु गरेको छ । कम्पनीले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर तिरिदिने योजना ल्याएको हो । 

यसका साथै एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । अफरले ग्राहकको मन जित्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले सुजुकीका विभिन्न नवीन मोडल र डिजाइनका मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्न सफल हुने बताए ।