१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा निषेधाज्ञा खुकुलो : १६ सिटभन्दा बढीको सार्वजनिक यातायात मात्र चल्ने, पसललाई बार तोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:११:oo

बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातसमेत जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेका छन् । तर, १६ सिटभन्दा ठूला सार्वजनिक यातायात मात्र सञ्चालन गर्न पाइने भएको छ । 

सबै किसिमका पसल खोल्न दिने निर्णय भएको छ । तर, सबै दिन खुल्न पाउने छैनन् । पसलको प्रकारअनुसार बार तोक्ने निर्णय भएको छ । खाद्यान्न तथा मासु पसलहरू बिहान ११ बजेसम्म र साँझ ५ देखि सात बजेसम्म खुल्न पाउने भएका छन् । 

रेस्टुरेन्टहरूको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

 

 

ad
ad