मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
२०७७ असार ४ बिहीबार १३:५१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

एमसिसीको विरोधमा हुम्लाका बालबालिका (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७७ असार ४ बिहीबार १३:५१:००

एमसिसीको विरोधमा हुम्लामा बालबालिकाले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।  बालबालिकाले राष्ट्रघाती एमसिसीविरुद्ध देशभरका जनता एक हौँ, सूचना प्रविधि विधेयक खारेज गर, हाम्रो स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियतामाथि खेलवाड  गर्न बन्द गर, म मरे पनि मेरो देश बाँचिरहोस् भन्नेलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए  ।