प्रतिमहिना औसत दुई सय किलोआसपास आयात भइरहेकोमा वैशाखमा ५५० किलो आयात, ब्याजदर घटेको र सेयर बजार सुस्ताएका वेला सुनमा लगानी बढिरहेकाले आयात चुलिएको बैंकरको दाबी
०७४ फागुनयता सार्वजनिक गरिएको थिएन मन्त्रीहरूको सम्पत्ति विवरण, ३ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति सार्वजनिक, अघिल्लो साता मात्रै नियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको बाँकी
११ जेठमा नीति तथा कार्यक्रम पारित गर्ने र त्यसपछि १५ जेठमा बजेट दुवै सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने सरकारको तयारी, सहमति नभए अवरोधकै बीच बजेट आउने
प्रहरीले थापाथलीस्थित कार्यालयबाट पक्राउ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै सिरोहियाले भने–म छानबिनलाई सघाउँछु । म यो देशको नागरिक हुँ । मविरुद्धको पक्राउ नागरिकताका कारण होइन, सहकारी ठगीसम्बन्धी समाचार लेखेका कारण हो ।