नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा सुरु भएको छ। साढे पाँच महिनापछि स्वदेश फर्किएका निवर्तमान सभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गरेका हुन्।
समानान्तर गतिविधि गर्दै विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले राष्ट्रिय भेला गरेको हो। भेला तीन दिनसम्म चल्नेछ।
हेर्नुस् तस्बिरहरू :
2026-08-14-03-18-53.jpeg)
2026-08-14-03-18-46.jpeg)
2026-08-14-03-18-21.jpeg)
2026-08-14-03-18-14.jpeg)
2026-08-14-03-17-58.jpeg)
2026-08-14-03-17-51.jpeg)
2026-08-14-03-17-41.jpeg)
2026-08-14-03-17-32.jpeg)