Skip This
घट्यो सुनचाँदीको मूल्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्यो सुनचाँदीको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा  एक हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा  ४५  रुपैयाँले घटेकाे छ ।  सुनको मूल्य तोलामा  दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा  ४५  रुपैयाँले घटेर रु. दुई हजार ५५० मा किनबेच हुँदै छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।