Skip This
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार ११:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार ११:२८:oo

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले  भदौ २८ र २९ गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । तर, देशमा उत्पन्न विषम परिस्थितिका कारण परीक्षा तालिका संशोधन गरी असोज ७ र ८ गते गर्ने निर्णय गरेको हो । 

बोर्डले असोज ७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ ।