मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
संजित परियार काठमाडौं
Invalid date format १६:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानमन्त्री कार्की जेन-जी आन्दोलनका घाइतेहरूलाई भेट्न सिभिल अस्पतालमा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन-जी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छिन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी थिइन् ।

अहिले उनी सिभिल हस्पिटलमा छिन्।

तस्बिरहरु :