मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अझै बलिरहेको छ सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा आगो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५६:oo

सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदर्शनकारीले लगाएकाे आगो आज शुक्रबारसम्म पनि बलिरहेको छ। आगो नियन्त्रणमा नआएपछि अहिले सेनाको दमकलले निभाइरहेको छ।

सोमबार बानेश्वरमा गोली हानेर सरकारले आन्दोलनमा उत्रिएका विद्यार्थी मारेपछि उत्तेजित भएका आन्दोलनकारीहरूले मंगलबार सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए।