मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २७ शुक्रबार १८:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जलेका भवनमा फर्किँदै प्रहरी [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १८:२४:oo

जेन–जीले गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका छन्। कति प्रहरी कर्मचारी घाइते भए भन्ने विवरणसमेत प्रहरी प्रधान कार्यालयले संकलन गर्न सकेको छैन। किनकि अझै कतिपय प्रहरी सम्पर्कमा आएका छैनन्। 

प्रहरीका सयौँ कार्यालयमा आगजनी र तोडफोड भएका छन्। गाडीहरू पनि दर्जनौँ जलाइएका छन्। हतियार, सञ्चार सेट र पोसाकसमेत लुटिएका छन्। यस्तो अवस्थामा प्रहरी काम गर्न नसक्ने अवस्था छ। यद्यपि, अधिकांश प्रहरी भने नागरिकको सुरक्षामा फर्किसकेका छन्।

हेर्नुस् भिडियाे :