मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
सतिश पोखरेल काठमाडाैं
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राजधानीका प्रमुख व्यापारिक क्षेत्र, न्युरोड र दरबारमार्ग पाँच दिनदेखि ठप्प (फोटोफिचर)

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

सधैँजसो चहलपहल हुने उपत्यकाका प्रमुख व्यापारिक स्थलहरू विगत पाँच दिनदेखि ठप्प छन् । दसैँ नजिकिँदै जाँदा खाद्यान्न, लत्ताकपडालगायत किनमेल गर्न भिडभाड हुने न्यरोड क्षेत्र अहिले जेन–जीको आन्दोलनपछि सुनसान बनेको छ । यता दरबारमार्गमा रहेका रेस्टुरेन्ड, क्लब, ब्रान्डेड पसलहरू पनि चकमन्न देखिएका छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :