मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका राजविराज
२o८२ भदौ २६ बिहीबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराजमा दुईजना हैजा संक्रमित फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १४:२६:oo

सप्तरीको सदरमुकाम राजविराजमा दुईजना हैजा संक्रमित फेला परेका छन्। दुवैजना राजविराज नगरपालिका– १६को‌ रहेका हुन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार गराउन आएका दुवैजनामा हैजाको जीवाणु फेला परेको अस्पताका मेसु प्रकाशप्रसाद साहले बताए । 

उनले एकजना तीन दिनअघि निको भएर गइसकेको र अर्कोको हिजोदेखि उपचार भइरहेको बताए ।