
२४ घण्टा बित्दा पनि सहरी विकास तथा भवन निर्माण विभागको भवनको आगो निभेको छैन । मंगलबार ३ बजे जेन–जी समूहको आक्रमणकारीले सोही भवनमा आगो लगाएका थिए । आठ तलाको उक्त भवनमा अहिले दमकलको सहायताले सेनाले आगो निभाइरहेको छ ।
विभागका ३२ वटा चालू अवस्थाका गाडी पनि जलेका छन् । विभागपरिसरमा रहेका आठतले एउटा भवन र पाँच ब्लकमध्ये तीन ब्लक मात्र जोगिएको छ ।