डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा रहेका कैदीबन्दीहरूलाई सेना र प्रहरीले रोकेपछि पुनः जेल फर्किने भएका छन् । निकैबेर नाराबाजी गरेका उनीहरू उम्किन नसकेपछि जेल फर्किने तयारीमा छन् । केही कैदी फर्किसकेका छन् भने बाँकी फर्किने तयारीमा छन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।