मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
२o८२ भदौ १८ बुधबार १५:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धर्नामा मिटरब्याजपीडित [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १५:३४:oo

मिटरब्याजपीडित ६ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका छन्। जाली तमसुक खारेजी, मिटरब्याज खारेज, दोषीलाई कारबाही र जग्गा फिर्ताको माग राख्दै उनीहरू आन्दोलन गरिरहेका छन्।

सीमित संख्यामा मिटरब्याजपीडितहरू धर्नामा बसेका छन्। भदाै २३ गतेदेखि मधेश प्रदेशका आठ जिल्लाबाट सबै पीडितलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने संघर्ष समितिले तयारी गरेको छ।

हेर्नुस् तस्बिरहरू :