मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
२o८२ भदौ १२ बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अस्तव्यस्त कान्ति बाल अस्पताल [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १४:o८:oo

कान्ति बाल अस्पतालमा नियमितजसो सेवाग्राहीको भिडभाड हुन्छ । करिब १२ बजेतिर हामी कान्ति बाल अस्पताल पुग्दा बिरामी बच्चा बोकेका अभिभावकलाई बस्ने ठाउँसम्म अभाव देखियो।

सामान्य रुघाखोकीको बिरामीलाई चेकअप गर्न पनि चार दिनसम्म धाउनुपरेको अभिभावकहरूको गुनासो छ। बिहान नाै बजेदेखि ओपिडी सुरु हुने भए पनि समयमा वरिष्ठ डाक्टर नआउने र आएकाहरू पनि दुई बजेसम्म नबस्ने समस्या रहेको उनीहरू बताउँछन्।

हेर्नुस् तस्बिरहरू :