मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ३ मंगलबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भरी कागजमा हस्ताक्षर गर्दा त समस्या आउँछ खालीमा कहाँ हुन्छ ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १३:o५:oo

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले खाली कागजमा हस्ताक्षर गराएको विषयको खण्डन गरेका छन् । मंगलबार संसदीय दलको कार्यालयमा पत्रकारले सोधेको प्रश्नमा उनले भरी कागजमा हस्ताक्षर गर्दा त समस्या आउँछ भने खाली कागजमा कसरी हस्ताक्षर हुन्छ ? भनेर खण्डन गरे ।

उनले उपसभामुख इन्दिरा रानाको महाभियोग दर्ताको लागि हस्ताक्षर भएको जनाएका छन् । उनले एकचौथाइले दर्ता हुने र बहुमतले निलम्बन हुने भन्दै महाभियोग प्रमाण्ति हुनचाहिँ दुईतिहाइ बहुमत चाहिने बताए । महाधियोग लाग्ने–नलगाग्ने भन्ने कुराकाे विषयमा छलफल  भइरहेको बताए ।