मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद दुर्लभ थापा भन्छन्– उपसभामुखलाई हटाउन आवश्यकता पर्‍यो र प्रक्रिया सुरु गर्‍यौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानालाई हटाउन आवश्यकता परेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले आवश्यकता पर्‍यो । अहिले हटाउन सुरु गर्‍याैँ । हस्ताक्षर गर्न दलले निर्देशन दियो । हस्ताक्षर गर्‍याैँ ।’ अहिले कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउने गरी सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् । हस्ताक्षर गरेपछि सांसद थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।