मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १९ सोमबार २३:४६:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र प्रहरीका ६ एसपी, २२ डिएसपी र ४८ इन्सपेक्टरको बढुवा(सूचीसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार २३:४६:oo

सशस्त्र प्रहरी बलमा लामो समयदेखि रिक्त रहेका एसएसपी, एसपी र डिएसपी पदमा बढुवा सिफारिस भएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले ६ एसपीलाई एसएसपीमा, २२ डिएसपीलाई एसपीमा र ४८ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ। राजनीतिक हस्तक्षेपका कारण यी पद लामो समयदेखि सिफारिस हुन सकेको थिएन ।