
ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ। बाटोमा असरल्ल इँटा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन्।
काठमाडौंमा दिनहुँजसो पानी परिरहेको छ। वर्षाका कारण बाटोमा पानी जमेपछि याे क्षेत्रमा किनमेलका लागि आउने उपभोक्ताहरूले पनि सास्ती व्यहोर्नुपरेको छ।
थप हेर्नुस् भिडियाेमा :