
याे सुन्दर दह कीर्तिपुरस्थित टौदहको हो। यो ठाउँ पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर मानिन्छ। सफा र वरिपरि हरियाली वातावरणले दहलाई झन् सुन्दर बनाइदिएको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बाक्लै हुने गर्छ। शनिबार यसको संख्यामा वृद्धि हुन्छ। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको टौदहलाई नयाँ पत्रिकाकर्मी अमुल थापाले ड्रोनबाट यसरी कैद गरे :