मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार १९:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

संघीय मामिलाद्वारा २५ उपसचिवको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १९:४३:oo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा २५ उपसचिवको सरुवा गरिएको छ। मन्त्रालयले शुक्रबार उपसचिवहरूको अन्तरमन्त्रालय सरुवा गरेको हो । 

कतिपयलाई विभिन्न निकायमा काज तथा कामकाजमा खटाइएको छ। विभिन्न पालिकामा मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।