मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
संजित परियार काठमाडाैं
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेपाल, खनाल र गौतमबिच एकताको घोषणा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकताको घोषणा भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच एकताको घोषणा गरिकाे हाे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहित दुवै पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।