मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

 सेयर धितो कर्जाको सीमा २५ करोड पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

नेपाल राष्ट्र बैंकले व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जाको सीमा २५ करोड पुगेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यसअघि  १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याएको बताए ।