१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४१:oo

सन् १६१३ : लन्डनको ग्लोबल थियटरमा आगजनी । विलियम सेक्सपियरको हेनरी आठौँ प्रदर्शनका क्रममा अचानक आगलागी हुँदा नाट्यशाला ध्वस्त भएको थियो । नाट्यशालाको प्रवेशद्वारमा आगो सल्किएको थियो ।

सन् १९४५ : श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारातुंगाको जन्मदिन । बन्दरानायके सन् १९९४ को नोभेम्बर १२ देखि २००५ को नोभेम्बर १९ सम्म देशको राष्ट्रपति बनेकी थिइन् ।

सन् १९६६ : अमेरिकी हवाई फौजले उत्तरी भियतनामको इन्धन भण्डारण स्थलमा विस्फोट गराएको थियो ।

सन् १९८२ : इजरायलद्वारा लेबनानमाथि हमला ।