१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयोगले भन्यो– उपनिर्वाचन हुँदै छ, छुटेकाले मतदाता नामावलीमा नाम दर्ता गराऊँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई नाम दर्ता गराउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन मिल्ने प्रावधान नभएकाले समयमै नामावली दर्ता गराउन आग्रह गरेको हो ।

०७९ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त पदमा अयोगले छिट्टै नै निर्वाचनको मिति घोषणा गर्दै छ ।