१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ६ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धोबीखोलाको बाढीले अनामनगरमा सडक एकतर्फी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १८:२७:oo

धोबीखोलामा बाढी आउँदा अनामनगर क्षेत्रमा सडक अवरुद्ध भएको छ। वर्षापछि खोलाको सतह बढेर सडकसम्मै आइपुग्दा एकतर्फी सडक अवरुद्ध भएको हो।

यता धोबीखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।