ललितपुरस्थित लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माणको काम भइरहेको छ । ललितपुर महानगरपालिकाले यो पुनर्निर्माणको काम अहिले गरिरहेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।