१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
संजित परियार काठमाडाैं
२o८२ जेठ ३० शुक्रबार १४:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

थसिखेल–महालक्ष्मीस्थानको सबलेन क्षेत्र डुबानमा (फाेटाेफिचर)

सवारी आवतजावतमा समस्या

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १४:२९:oo

शुक्रबार बिहान भएको वर्षासँगै पानीको उचित निकास हुन नसक्दा थसिखेल– महालक्ष्मीस्थानको सबलेन क्षेत्र डुबेको छ । चक्रपथअन्तर्गत पर्ने यो सडकखण्डको सबलेन पानीको उचित निकास हुन नसकेको कारण जलमग्न भएको हो । सबलेन डुबेसँगै सवारी आवतजावतमै समेत समस्या भएको छ ।