१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधवको मुद्दाबारे बेदुराम- राजनीतिक पूर्वाग्रह साधियो, प्रतिवाद गर्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बेदुराम भुसालले पार्टी अध्यक्ष  माधव नेपालप्रति पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन्।

सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले भने, ‘उहाँप्रति राजनीतिक पूर्वाग्रह साधेर यो खालको मुद्दा लगाउने कार्य भएको छ।’

नेपालविरुद्ध पहिलेदेखि नै आक्रमण भइरहेको भन्दै भुसालले भ्रष्टाचार मुद्दा त्यसकै निरन्तरता रहेको टिप्पणी गरे।

उनले भने, ‘राजनीतिक पूर्वाग्रह साधेर जुन ढंगले उहाँका विरुद्ध आक्रमण भएको छ, सुरुदेखि नै भएको छ र (अहिले) त्यसको निरन्तरता हो। त्यसको हामी राजनीतिक रूपले नै प्रतिवाद गर्छौँ।’

छुटाउनुभयो की ?