१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २२ बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैठक सकेर विपक्षी दलका सचेतक सभामुख भेट्न गए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १४:५९:oo

विपक्षी दलहरूको बैठक सकिएको छ। बैठक सकिएलगत्तै  माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सभामुखसँग छलफल गर्न पुगेका छन्। सभामुख, कानुनमन्त्री र चार दलका प्रमुख सचेतक छलफलमा जुटेका छन्।

दिउँसो १ बजे बस्ने तय भएको बैठक अझै सुरु हुन सकेको छैन ।

छुटाउनुभयो की ?