१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
गगन अयडी बाजुरा
Invalid date format १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेका एक थुनुवाको उपचारका क्रममा  मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका– ३, धनाल्तका ४२ वर्षीय जंगबहादुर रावत रहेका छन्।

श्रीमतीले अभद्र व्यवहारको मुद्दा दायर गरेपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो । बुधबार हिरासतमै एकाएक बिरामी भएपछि उनलाई जिल्ला अस्पताल बाजुरा लगिएकोमा उनको  उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

छुटाउनुभयो की ?