१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पतञ्जली जग्गा भ्रष्टाचारमा तत्कालीन दुई मन्त्री तथा मुख्यसचिव पनि प्रतिवादी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १४:११:oo

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा बिक्री प्रकरणमा तत्कालीन दुई मन्त्री तथा मुख्यसचिवलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेकोमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा तत्कालीन भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र कानुनीमन्त्री प्रेमबहादुर सिंह तथा तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेलाई समेत प्रतिवादी बनाएको छ । तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठको मृत्यु भएकाले उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । 

आयोगले प्रधानमन्त्री, मन्त्री र कर्मचारीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ । 

छुटाउनुभयो की ?