१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १८ आइतबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चराहरू हेर्ने पार्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार ११:४८:oo

धनुषा बर्ड पार्कमा चरा हेर्न पुगेका सर्वसाधारण । मिथिला बिहारी नगरपालिका– २, ३ र ४ को क्षेत्रमा रहेको उजाड क्षेत्रलाई मियावाकी प्रविधिबाट वृक्षरोपण गरी धनुषा बर्ड पार्कको रूपमा विस्तार गरिएको हो । 

यहाँ ९३ प्रजातिका चराचुरुंगी देखिन थालेको मिथिला वाइल्ड लाइफ ट्रस्टले जनाएको छ । ट्रस्टका संस्थापक देवनारायण मण्डलले बर्ड पार्क आन्तरिक पर्यटन र अध्ययनकर्ताका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए ।